काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । बढेको मूल्य आजै राती १२ बजेदेखि लागू हुनेछ । इण्डियन आयल कर्पोरेशनबाट आजै पेट्रोलको भाउ २.२४ रुपैयाँ र डिजेल ३.५५ रुपैयाँ