२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

हिमाली क्षेत्रमा स्टारलिङ्कको ‘अवैध इन्टरनेट’, सरकार किन चाहँदैन अनुमति दिन ?

काठमाडौँ । नेपालका हिमाली क्षेत्रहरु र खासगरी ठूला हिमालको आधार शिविरहरुमा अमेरिकी व्यवसायी इलोन मस्कको कम्पनी स्टारलिङ्कको इन्टरनेट उपयोग भइरहेको पाइएको छ । नेपाल दूरसञ्चार कम्पनीले गत हप्ता एक सूचना प्रकाशित गर्दै नेपालका केही स्थानमा हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरुले ‘अनाधिकृत रुपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको स्याटेलाइट (भू–उपग्रह) इन्टरनेट