अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

सकियो राष्ट्रिय वाणिज्य बैंकको साधारण सभा, प्रविधिमा आधारित गुणस्तरीय सेवा प्रवाहको प्रतिवद्धता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न सभामा गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । सभामा बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गानाले बैंकले आफ्ना सेवा सुविधाहरुमा समय सापेक्ष परिमार्जन गर्दै जाने बताए । उनले प्रविधिमा