काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी)को सत्रौँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । आइतबार राष्ट्रिय सभा गृह काठमाडौमा सम्पन्न भएको सभाले गते आर्थिक वर्ष २०८०–८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो । सभाले गत आवको को