अर्थ पथ « Arthapath.com
१ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

एलाइभ सहकारीले एकैपटक सम्पन्न गर्यो दुई आर्थिक वर्षको साधारण सभा

काठमाडौं । एलाइभ वचत तथा ऋण सहकारी संस्था लिमिटेडले एकैपटक दुई वर्षको साधारण सभा सम्पन्न गरेको छ । संस्थाले १५औँ र १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो । काठमाडौं महानगरपालिका–२७ अशनमा केन्द्रीय कार्यालयको सहकारीले शनिबार आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को वार्षिक साधारण सभा एकैसाथ सम्पन्न गरेको हो ।