काठमाडौं । झन्डै साढे ३१ करोड बक्यौता तिरेपछि इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटको इजाजतपत्र (लाइसेन्स) नविकरण भएको छ । कम्पनीले ३१ करोड ३८ लाख ३१ हजार २०५ रुपैयाँ बक्यौता तिरेपछि लाइसेन्स नविकरण भएको हो । कम्पनीको लाइसेन्स बिहीबार अर्थात् पुस २५ गतेदेखि नै लागू हुने गरि लाइसेन्स नविकरण भएको