काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ वृद्धि भएको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख ५४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ५५ हजार