काठमाडौं । नेपालगञ्जस्थित सिद्धार्थ कटेजमा आजदेखि दोस्रो संस्करणको मःमः महोत्सव सुरु भएको छ । पुस २७ गते शनिवारसम्म आयोजना हुने महोत्सवमा ४० भन्दा बढी प्रकारका मःमःको स्वाद लिन पाइनेछ । सिद्धार्थले पहिलो संस्करणको मःमः महोत्सव गत वर्षको माघ ११ गतेदेखि १३ गतेसम्म आयोजना गरेको थियो । महोत्सवमा विभिन्न प्रकारका मःमःको