काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकै पटक तीन वटा बीमालेख संशोधन गरेको छ । प्राधिकरणले अदुवा खेती, बेसार खेती र अलैंची खेती बीमालेख संशोधन तथा परिमार्जन गरेको हो । यी तीनै वटा संशोधित बीमालेख गत पुस ४ गते स्वीकृत गरेको छ । प्राधिकरणका अनुसार अदुवा, बेसार र अलैंची खेती बीमालेखले