२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

नेशनल लाइफले कमायो ४० करोड ८५ लाख नाफा, ८१ अर्ब नाघ्यो बीमा कोषको आकार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सवा ५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा कम्पनीले ४० करोड ८५ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको