अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

उपत्यकामा उत्पादित रायोको साग खानको लागि अयोग्य, भेटियो अत्यधिक विषादी

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र उत्पादित रायोको साग खानको लागि अयोग्य देखिएको छ । कालीमाटी तरकारी बजार विकास समितिका अनुसार काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको हो । सागमा कार्वामेट र अर्गानोफस्फेटको मात्रा धेरै भेटिएको छ । काठमाडौंमा उत्पादित सागमा ९० प्रतिशतभन्दा धेरै विषादी भेटिएको छ भने