अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

फोनेपे बिजनेस एपमा अन-रिक्वेस्ट विदड्रअल सुविधा, अब निःशुल्क !

ललितपुर । फोनेपे नेपालको प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मले, व्यवसायिक व्यक्तिहरूका लागि नगद व्यवस्थापनमा सहज पहुँच सुनिश्चित गर्न नयाँ ‘अन–रिक्वेस्ट विदड्रअल’ सुविधा सार्वजनिक गरेको छ । उक्त सुविधाले व्यापारीहरूलाई कुनै पनि समयमा आफ्नो आवश्यकता अनुसार नगद निकाल्ने अवसर दिन्छ । अब व्यापारीहरूले आफ्नो बैंक खातामा नगद तुरुन्तै निकासी गर्न सक्नेछन् ।