काठमाडौं । सेयर बजारको उकालो यात्रा कायमै छ । बुधवार पनि बजार ६.५३ अंकले वृद्धि भएको छ । उक्त दिन बजार परिसूचक २ हजार ६५३.३८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज पनि विकास बैंक, फाइनान्स, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त समूह हरियाली भएका छन् । त्यस