अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

महुली लघुवित्तको एफपीओ भोलि बाँडफाँट हुने, साढे ४७ हजारले मात्रै पाउने, १७ लाख बढीको हात खाली

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँटका लागि मिति तय भएको छ । कम्पनीले भोलि अर्थात् पुस १९ गते शुक्रबार बाँडफाँट हुने भएको छ हो । शुक्रबार बिहान १०.३० बजे नयाँ बानेश्वर काठमाडौंमा कम्पनीको एफपीओ बाँडफाँट हुने बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल जानकारी दिएको छ ।