२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

नेपालको आफ्नै भू-उपग्रह सञ्चालनको आधार तयार गरिने

काठमाडौं । सरकारले सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भू-उपग्रह सञ्चालनको आधार तयार गरिने बताएको छ । आगामी आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । ‘डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई प्रभावकारी बनाइनेछ। सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको विकास र