२१ कार्तिक २०८३, शनिबार

Author: अर्थ पथ

बुद्ध यएरको सफलताको कथा समेटिएको पुस्तक ‘बाई द बुक’ लोकार्पण

काठमाडाैं । बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतद्धारा लिखित किताब बाई द बुक लोकार्पण भएको छ । शनिबार पुल्चोक स्थित द प्लाजामा आयोजित कार्यक्रमबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । अध्यक्ष बस्नेतले पुस्तकमा बुद्ध यएरको सफलताको कथा समेटिएको बताए । सन् १९९७ मा ४ जनाबाट सुरु भएको वायुसेवा १५