काठमाडौँ । राष्ट्रिय च्याउ दिवसको अवसर पारेर काठमाडौँको भृकुटी मण्डपमा च्याउ मेला तथा परिकार महोत्सव आयोजना भएको छ । च्याउ उत्पादक किसान सङ्घको आयोजनामा च्याउको उत्पादन, उपयोगिता, महत्व र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । यो साल ‘च्याउ किसानको जागरुकता, व्यावसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ मेला आयोजना