अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

दुई लघुवित्तको सेयर मूल्यमा उछाल

काठमाडौं । दुई लघुवित्तको सेयर मूल्यमा उछाल आएको छ । आइतबार महिला लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य उच्च सर्किट लेभलमा वृद्धि भएको छ । महिला लघुवित्तको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता २२३.७० रुपैयाँ बढेर २ हजार ४६१.६० रुपैयाँ कायम भएको छ । यता, आत्मनिर्भरको भने ९.९८ प्रतिशत अर्थात्