अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बाढी पहिरो वितन्डाको तीन महिना : पौने १३ अर्बको बीमा दावी पेश, कम्पनीहरुको भुक्तानी ११.८० प्रतिशत मात्रै

काठमाडौं । गत असोजमा आएको बाढीले पुर्याएको क्षति उपर परेको दावीमा बीमा कम्पनीहरुले ११.८० प्रतिशत मात्रै भुक्तानी दिएका छन् । अनुसार तीन महिना वितिसक्दा कम्पनीहरुले डेढ अर्ब मात्रै भुक्तानी दिएका हुन् । गत असोज १० गतेदेखि १२ गतेसम्म आएको अविरल वर्षका कारण ठुलो क्षति भएको थियो । बाढी तथा पहिरोका