काठमाडाैँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वाेर पाेखरेलले नेपालका पत्रकारहरू जहिले पनि लाेकतन्त्रकाे लागी लड्दै आएकाे बताए । हामी दुई ठुला छिमेकी मुलुककाे विचमा रहेका मुलुकले दुबै छिमेकीसँग आँखा जुधाएर आफ्ना समस्याहरू राख्न सक्नुपर्ने एमाले बरिष्ठ उपाध्यक्ष पाेखरेलले बताए । नेता पाेखरेलले कांग्रेस कम्युष्ठहरूविच बहुआयामिक संबन्ध रहेकाे छ । मुलुकमा