काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले यो वर्ष नगद लाभांश मात्रै दिने भएको छ । बैंकको पुस ५ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत प्रतिशत नगद लाभांश मात्रै दिने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश अब नेपाल राष्ट्र