अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

१० प्रतिशत लाभांश पारित गर्न मितेरी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले लाभांश पारित गर्ने आगामीपुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई यो वर्ष ९.५० प्रतिशत बोनस सेयर र कर