अर्थ पथ, Author at Arthapath.com - Page 1558 of 6164 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

युनियन मेवा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । युनियन मेवा हाइड्रोपावरले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ३५ करोड ३८ लाख रुपैयाँ बराबरको ३५ लाख ३८ हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । यसका लागि कम्पनीले सनराइज क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बिक्री