काठमाडौ । सौर्य एयरलाइन्स कम्पनीको जहाजले ८ महिनापछि उडानको अनुमति पाएको छ । पोखराका लागि उडेको विमान काठमाडौं उडे लगतै साउनमा दुर्घटना परेपछि उक्त विमानलाई नागरिक उडान प्राधिकरणद्धारा बन्द गरिएको थियो । प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, सौर्यसँग भएका दुईमध्ये एक मात्र सीआरजे–२००ईआर विमानलाई प्राधिकरणले बिहीबार परीक्षण उडानको अनुमति जारी