काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको अध्यक्षका लागि २ समूहबीच प्रतिस्पर्धा हुने भएको छ। एसोसिएसनको भावी नेतृत्वका लागि सागर ढकाल र राजकुमार तिमल्सिनाबीच प्रतिस्पर्धा हुने भएको हो । नयाँ नेतृत्वका लागि १२ बजेसम्म तय गरिएको अवधिमा दुई जनाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । एसोसिएसनको निर्वाचनका लागि नियुक्त भएका