अर्थ पथ, Author at Arthapath.com - Page 1564 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

राष्ट्रिय जीवन बीमा कम्पनीलाई लेखा परीक्षण सक्न अर्थ मन्त्रालयको निर्देशन, चार महिनाको समय

काठमाडौं । अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ । कम्पनीका पदाधिकारीहरुसहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका हुन् । उनले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए । उनले लेखा