२२ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

चैत्र २९ देखी टाटाको नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव

काठमाडाैं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिंङ्ग प्रालिले नयाँ वर्ष २०८२ अवसरमा “नयाँ वर्ष २०८२ एक्सचेन्ज उत्सव” को घोषणा गरेको छ । यही चैत्र २९ देखी वैशाख २ गते सम्म सञ्चालन हुने यस योजना अन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक