अर्थ पथ, Author at Arthapath.com - Page 1566 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

थप महँगियो आन्तरिक तर्फको हवाई भाडा, अब कहाँ जान कति लाग्छ ? (नयाँ मूल्य सूचीसहित)

काठमाडौं । हवाई भाडा महँगिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा दर बढाएको हो । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै प्राधिकरणले आन्तरिक तर्फको भाडा पनि बढाएको छ । गत मंसिर १५ गते नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ, अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि प्रति किलो लिटर