काठमाडौं । नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (मंसिर १७ गते, सोमबार) अन्तिम दिन रहेको छ । संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात मंसिर १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गर्दैछ। त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त