काठमाडौँ । गत आइतबार पत्रकार गजेन्द्र बुढाथोकीले सामाजिक सञ्जाल फेसबूकमा आजभन्दा ६४ वर्ष अघिको विदेशी विनिमय दरसम्बन्धि राजपत्र पोष्ट गरे । त्यस बेला अर्थ मन्त्रालयले नेपालमा जम्मा ३ वटा विदेशी मुद्रालाई मात्रै सटही सुविधा दिएको थियो । तर त्यो समयमा भारतीय मुद्रा चाहीँ विदेशी नभएर राष्ट्रिय चलनचल्तिमै थियो । नेपाल