काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा विकास आनन्द चयन भएका छन् । नेपाल एसबिआई बैंक लिमिटेडको तर्फवाट सञ्चालकको रुपमा नियुक्ति-मनोनित गरी पठाए बमोजिम सञ्चालकको रुपमा नियुक्त गरिएको हो । सोमबार बसेको संचालक समितिको बैठकले आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरेको हो । अध्यक्ष आनन्दले