अर्थ पथ, Author at Arthapath.com - Page 1574 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सरकार बनेपछि १८ प्रतिशत राजश्व बढ्याे, याे संसदकाे उत्कृष्ठ सरकार : अर्थमन्त्री पाैडेल

काठमाडाैं । अर्थमन्त्री विष्णु पाैडेलले वर्तमान सरकार बनेपछि गत आवकाे तुलनामा १८ प्रतिशत राजश्वमा बढाेत्तरी भएकाे बताएका छन् । अर्थमन्त्री पाैडेलले अर्थतन्त्रका धेरै सुचकमा सुधार हुँदै आएकाे बताएका छन् । ‘राजश्वमा १८ प्रतिशत बढेकाे छ, राजश्वमा सुधार भैरहेकाे छ ।’ उनले उत्पादन कसरी बढाउने भन्नेमा सरकार चिन्तित रहेकाे बताए ।