काठमाडौँ । साहसीक कार्य गर्ने प्रयासलाई सशक्त बनाउने आफ्नो अटुट प्रतिबद्धता अनुरुप पञ्चकन्या समूहले कविता नेपालीलाई सहयोग गर्ने भएको छ ।प्रसिद्ध फिटनेस आइकन, र कलाकारसमेत रहेकी कविताले यही चैत्र ३० गतेदेखी एभरेस्ट र लोत्से हिमालको आरोहण गर्ने भएकी छिन् ।आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पञ्चकन्या समुहले कबिता नेपालीलाई आर्थिक सहयोग