काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला कारगार भैरहवा लगिएको छ । गत चैत २३ गते काठमाडौंबाट पक्राउ गरिएको लामिछानेलाई आज कारागार लगिएको हो । सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार लगिएको छ । अब