काठमाडौँ । पछिल्लो केही समययता नेपालको वायुप्रदूषणको स्तर बढिरहेको छ । राजधानी काठमाडौँको वायु प्रदूषण आइतबार पनि उच्च रहेको छ । आईक्यू एयरका अनुसार काठमाडौँ विश्वकै पहिलो प्रदूषित सहर बनेको छ । आज हावाको गुणस्तर २३३ एक्यूआई रहेको छ । यसलाई अस्वस्थकर मानिन्छ । हावामा पीएम २.५ को मात्रा विश्व