अर्थ पथ, Author at Arthapath.com - Page 1583 of 6165 Arthapath.com
६ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सेबोनका नवनियुक्त अध्यक्ष श्रेष्ठले शपथ लिँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ ग्रहण गर्दैछन् ।उनले मंगलबार साढे ५ बजे अर्थमन्त्रालयमा शपथ ग्रहण गर्न लागेका हुन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्ति गरेको हो ।