काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्ति भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो । अध्यक्ष नियुक्तिका लागि आइतबार मात्रै अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । यी तीन