काठमाडौं । मंगलबार पनि सेयर बजार उकालो लागेको छ । यसदिन बजार परिसूचक ३३.४१ अंकले बढेको छ । यो सँगै नेप्से २ हजार ७१६.६६ बिन्दुमा पुगेको छ । सोमबार पनि बजार १५ अंकले बढेको थियो । कारोबार अवधिभर ३१२ कम्पनीको १ करोड ४२ लाख ९२ लाख ७४२ कित्ता सेयर खरिदबिक्री