काठमाडौं । चार महिनामा ३४ सय बढी विद्युत सवारी आयात भएका छन् । भन्सार विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा विभिन्न तौल क्षमतका ३ हजार ४८७ वटा विद्युतीय कार, जीप र भ्यान नेपाल भित्रिएका छन् । चार महिनाको अवधिमा