काठमाडौं । सिटिजन्स बैंकको संचालक समितिको ४६९ औं बैठकले प्रमेश राज कायस्थलाई मंसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । करिव १४ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका प्रमेश राज कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत रहेका छन् । वित्त व्यवस्थापन, रणनीतिक