काठमाडौँ । नेपाल कफी व्यवसायी महासंघले नेपाल कफी फेस्टिभल एण्ड च्याम्पियनसिप २०८१ आयोजना गर्ने भएको छ । महासंघका अनुसार चैत्र २१ देखि २३ गतेसम्म ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा कफी फेस्टिभल एण्ड च्याम्पियनसिप आयोजना हुनेछ । कफी उद्योगको मूल्य शृङखला अनुरुप कार्य गर्ने सम्पूर्ण सरोकारवालाहरुलाई अवसरहरुको खोजी गर्न, ज्ञान बाँडन