काठमाडौं । चार महिनामा साढे १२ अर्ब बराबरको विद्युत निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको हो । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त