अर्थ पथ, Author at Arthapath.com - Page 1599 of 6165 Arthapath.com
७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

एनसेल बन्यो नेपाल प्रिमियर लिगको ‘पावरड बाई’ प्रायोजक

काठमाडौं । नेपाल क्रिकेट संघ को आयोजनामा हुन लागेको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपीएल को पहिलो संस्करणलाई थप प्रभावकारी बनाउन एनसेल लाई ‘पावरड बाई’ प्रायोजकका रूपमा अनुबन्ध गरिएको छ। एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा।लि। र क्यानको संयुक्त पहलमा यो महत्वपूर्ण प्रायोजन सम्झौता सम्पन्न भएको हो।