काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल ल्युब आयल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीको १ लाख २२ हजार ४० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले २५ प्रतिशत बापतको सो बोनस दर सूचीकृत गराएको हो । अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा