काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले तीन महिनामै ३२ करोड बढी नाफा कमाएको छ । कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा ६.७७ प्रतिशत बढेर ३२ करोड १८ लाख रुपैयाँ कायम भएको छ । गत आवको सो