काठमाडौं । सुनको भाउ सस्तिएको छ । साताको चौंथो कारोबार छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको हो । मंगलबार १ लाख ६२ हजार ६०० रुपैयाँमा खरिबिक्री भएको थियो । तर, आज भने घटेर १ लाख ६२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका