७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

‘दराज ११.११ सेल’ : ८० प्रतिशतसम्म छुट दिएकै हो ?

काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्मको रूपमा चिनिएको दराजले बहुप्रतिक्षित ‘दराज ११.११ सेल’ अभियानको आयोजना गर्दैछ । कात्तिक २६ देखि मङ्सिर ६ (नोभेम्बर ११ देखि २१) गतेसम्म आयोजना हुने सेल योजनामा ८० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । यस वर्ष फ्ल्यास सेलमार्फत ८० प्रतिशतसम्म छुट, देशभर निःशुल्क डेलिभरी सुविधा