७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नजिकिएयो क्रसर व्यवसायी महासंघको महाधिवेशन, सम्पूर्ण तयारी पुरा

काठमाडौं । क्रसर बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता संगठन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको महाधिवेशन नजिकिएको छ । देशको पूर्वाधार निर्माणका लागि गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्दै आएको महासंघको दसौँ तथा एघारौं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ