काठमाडौं । नेपाल स्काउटको केन्द्रमा शुद्धिकरणको माग राख्दै सुरु गरिएको आन्दोलन चौथो दिनसम्म जारी रहेको छ । आन्दोलनरत पक्षले आफ्ना मागहरू अझै सम्बोधन नभएको बताउँदै संघर्षलाई थप सशक्त बनाउने चेतावनी दिएको छ । आन्दोलनको क्रममा एक घण्टे रिले अनशन शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो । अनशनरत सञ्जय खड्गीले मागहरू पूरा