काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश पठाउन सुरु गरेको छ ।कम्पनीले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको हो । कम्पनीले कात्तिक १२ गतेबाट नै लाभांश खातामा पठाउन सुरु गरेको जनाएको छ । यो वर्ष आफ्ना सेयरधनीलाई १७१४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।सोही लाभांश गत कात्तिक